२४ बैशाख २०८१, सोमबार

Tag: बालुवाटार

पेरिसडाँडामा जारी नेकपा सचिवालय बैठकमा सबैलाई उस्तै कुर्सी (फोटो फिचर)

काठमाडौँ, असोज ४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा जारी रहेको छ । बैठकमा सबै सचिवालय सदस्यहरूलाई उस्तै कुर्सीको व्यवस्था गरिएको छ । यसअघि बालुवाटारमा बस्ने सचिवालय बैठकमा दुई अध्यक्षका लागि छुट्टै कुर्सी-टेबल राखिने गरिन्थ्यो