१३ बैशाख २०८१, बिहिबार

Tag: बालुवाटार

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केही समयअघि सुरु भएको हो । बुधवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र