६ फाल्गुन २०८२, बुधबार

Tag: बालुवाटारमा के भयो छलफल ?

बालुवाटारमा तीन दलका शीर्ष नेता र सचेतकबीच के भयो छलफल ?

काठमाडौँ । प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित