२४ बैशाख २०८१, सोमबार

Tag: बालकृष्ण खाण

एमालेका अध्यक्ष ओली र गृहमन्त्री खाणवीच भेटघाट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एक नेताका अनुसार गृहमन्त्री खाँड ओलीलाई भेट्न बुधबार बिहान बालकोट गएका हुन् । एमाले र कांग्रेसबीच संसदमा टेबल भएको एमसिसी पारित गर्ने