१५ कार्तिक २०८३, आइतबार

Tag: बाबुरामको संकेत

मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको बाबुराम भट्टराईको संकेत

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको संकेत गरेका छन् । आज आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राज्यका प्रमुख अंगहरूमा देखिएको अस्तव्यस्तताले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको संकेत गरेका हुन् । देशमा बढ्दो भूराजनीतिक चलखेल,