२६ बैशाख २०८१, बुधबार

Tag: बागलुङ

पत्रकार महासंघ बागलुङ आफ्नै भवनमा

२६ असार, बागलुङ । पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण भएको छ । अठारौँ स्थापना दिवसको अवसर पारेर शाखा कार्यालय सोमबार आफ्नै भवनमा सरेको छ । रु ७५ लाखको लागतमा दुईतले भवनको निर्माण सम्पन्न गरिएको शाखा अध्यक्ष दिल शिरीषले जानकारी