१५ बैशाख २०८१, शनिबार

Tag: बागलुङ

बागलुङमा टुङ्गियो सत्ता साझेदार दलको बाँडफाँड

बाग्लुङ । बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन् । सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । काँग्रेसले बागलुङ