१८ चैत्र २०८२, बुधबार

Tag: बागलुङ कालिका

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

गलकोट, बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको