२३ बैशाख २०८१, आइतबार

Tag: बस

रुकुम–पोखरा बस सेवा सुरु

१७ पुस, रुकुम। आइतबारबाट रुकुम पश्चिमदेखि कास्की पोखरासम्म बस सेवा सुरु भएको छ। कास्कीको पोखरा र  रुकुम पश्चिमको सदरमुकाम खलंगावाट एक/एक वटा बस छुटेका छन्। बस सञ्चालनका लागि रुकुम र पोखराका यातायात व्यवसायी समितिले सम्झौता गरेका छन्। र पोखराको पृथ्वी राजमार्ग