१३ बैशाख २०८१, बिहिबार

Tag: बस

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते

काठमाडौं । सोमबार राति भक्तपुर-९ च्यामासिंह चोकनजिक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार बा३ख ४७६५ नम्बरको बसले बा६१प ६६१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दोलखा तामाकोसी गाउँपालिका-१ भीरकोट स्थायी