२० बैशाख २०८१, बिहिबार

Tag: फ्रान्स

२० वर्षपछि फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

३२ असार, काठमाडौं । रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको छ । लुजिनिकी रंगशालामा आइतबार राति भएको फाइनलमा पहिलो पटक फाइनलमा प्रवेश गरेको क्रोएसियालाई ४-२ ले पराजित गर्दै फ्रान्सले २० वर्षपछि फेरि उपाधि जितेको हो । तेस्रो