काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कवीच शिष्टाचार भेटघाट भएको छ । एक नेताका अनुसार मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । मन्त्री