१८ बैशाख २०८१, मंगलबार

Tag: प्लटिङ

पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न ‘प्रतिबन्ध’

१९ कात्तिक, काठमाडौं । ‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरु लाभान्वित भएको दाबी गरेको छ । आर्थिक वर्ष २०७६/७७ का लागि नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ