२५ बैशाख २०८३, शुक्रबार

Tag: प्रेमराज सिलवाल

प्रधानन्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले आज शुक्रबार सर्वोच्चमा रिट दिएका हुन् । संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस