१३ फाल्गुन २०८२, बुधबार

Tag: प्रहरीको छापा

गोंगबुको एक घरमा प्रहरीको छापा, ४ करोड नगद बरामद

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको हो । प्रहरीले गोंगबुस्थित सो घरबाट छापा हानेर ४ करोड नगद र सुन बरामद गरेको हो । प्रहरीका अनुसार