४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री

भारतीय नेताहरुको एक स्वर : ओलीको भारत भ्रमण सफल र फलदायी

नयाँ दिल्ली, २५ चैत । भारतीय नेताहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने राजकीय भारत भ्रमण अत्यन्तै फलदायी र सफल भएको प्रतिक्रिया दिएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षी दुवै