२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध अदालत जानुपर्छ : गगन थापा

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जानैपर्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले १४९ सांसदको ७६(५) बमोजिमको दावीलाई संसदमा परीक्षण