२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आज बोलाइएको मन्त्रीपरिषदको बैठक नियमित बैठक भएपनि बैठकका एजेण्डाबारे जानकारी दिइएको छैन् ।