काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा अन्तरिम आदेश नदिएपछि नेपालको संविधानको धारा ७६ (५) अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने सपना तत्कालको लागि चकनाचुर भएपछि देउवा पार्टीको १४ औं महाधिवेशन भदौ महिनामै गर्नेतर्फ तातेका छन् । प्रधानमन्त्री