३ असार २०८१, सोमबार

Tag: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले तेस्रो लगानी सम्मेलनको उद्घाटन गरेका छन् । विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आजदेखि काठमाडौंमा दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलन सुरु भएको हो । सम्मेलनमा लगानीका निम्ति ९ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन्