१३ आश्विन २०८१, आइतबार

Tag: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले संसदबाट दोस्रोपटक पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदबाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाएका हुन् । प्रतिनिधिसभाको २७५ सदस्यमध्ये आजको बैठकमा कूल २६२ सांसद उपस्थित थिए । विश्वासको मत प्रस्तावको पक्षमा १७२ मत