१९ बैशाख २०८१, बुधबार

Tag: प्रधानमन्त्री प्रचण्ड

स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमनका लागि जाँदै छन् । प्रधानमन्त्रीको सचिवालयले दिएकाे जानकारीनुसार प्रधानमन्त्रीसँग स्वास्थ्यकर्मीको टोली रहेन छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो ।