८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रधानमन्त्री प्रचण्ड

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्री प्रचण्डद्वारा अन्तर्क्रिया

काठमाडौँ । युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्क्रिया गरेका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका हुन् । युगाण्डामा रहेका नेपालीहरूले