५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाद्वारा पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समापन

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन गरेका छन् । गण्डकी प्रदेशका विभिन्न ८ वटा जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रधानमन्त्री देउवाले भव्य समापन समारोहका साथ समापन गरेका हुन् । पोखरा रङ्गशालामा आज साँझ