७ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री देउवा

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : प्रधानमन्त्री देउवा

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन् । गण्डकी प्रदेश सरकारद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहमा उनले प्रजातन्त्र कसैले खोस्न नसक्ने र यसको खिलाफमा कसैले सपना नदेखे हुने स्पष्ट पारे । गण्डकी प्रदेशलाई साक्षर