२६ बैशाख २०८१, बुधबार

Tag: प्रधानमन्त्री देउवा

गठबन्धन चुनावसम्म मात्र होइन, लामो समयसम्म रहिरहन्छ : प्रधानमन्त्री देउवा

अछाम । प्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भनेका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन,