२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश

धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना

२७ पुस, काठमाण्डौ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको निवास बालुवाटारमा धर्ना दिइएको छ । सबै कुराले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि