२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश

फेवाताल जोगाउन जुटे प्रदेश र स्थानीय सरकार

पोखरा, ५ जेठ । संरक्षणको अभावमा कतै फेवातालकै अस्तित्व मेटिने त होइन भन्ने चासो र चिन्ता बढेका बेला गण्डकी प्रदेश सरकार र यहाँको स्थानीय सरकार यतिखेर संरक्षणमा जुटेका छन् । पोखरामा पर्यटनको प्रसङ्ग उठ्नेबित्तिकै सुविधा सम्पन्न होटलका कार्यक्रम तथा त्यहाँ