१२ बैशाख २०८१, बुधबार

Tag: प्रदेश-१

प्रदेश १ मा राजेन्द्र राईले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने

बिराटनगर । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । विपक्षी गठबन्धनवीच नेकपा (एस) का राईलाई नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति