८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश-१

माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी मन्त्री बन्दै

बिराटनगर । प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी मन्त्री बन्ने भएका छन् । आज आइतबार बिहान ११ बजे