२५ बैशाख २०८१, मंगलबार

Tag: प्रदेशसभा

एक साताभित्र प्रदेशसभा निर्वाचनको परिणाम आउने : निर्वाचन आयोग

१२ पुस, काठमाडौँ l प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ६०(८) मा निर्वाचित उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुखसमक्ष पठाई नामावली राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । आयोगले दलले पेश गरेको सूचीमा समावेश गरेका उम्मेदवार निर्वाचित भएको घोषणापछि नतिजा राजपत्रमा प्रकाशित गरी