२६ बैशाख २०८१, बुधबार

Tag: प्रदेशसभा

प्रदेशसभा अधिवेशन अन्त्य

२३ असोज, विराटनगर । प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो