१ बैशाख २०८१, शनिबार

Tag: प्रदीप पौडेल

विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका छन् । नयाँवर्ष २०८१ सालको पूर्वसन्ध्यामा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले निराशाले समस्या समाधान हुन नसक्ने भन्दै नयाँ वर्षमा