६ बैशाख २०८१, बिहिबार

Tag: प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली प्रस्थान : सीमा विषयमा छलफल हुने

काठमाडौँ । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल-भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना,