१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रदीप ज्ञवाली

सर्वोच्चले ७ जना मन्त्रीलाई पदमुक्त गरेपछि एमालेले दियो यस्तो कडा प्रतिक्रिया

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । उक्त बैठकले सर्वोच्च अदालतले केहीबेर अघि गैरसांसद मन्त्रीहरुको पूनःनियुक्ती गैरसंवैधानिक भनेर गरेको पदमुक्त गर्ने फैसलाको स्वागत गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरुले सँधै अदालतको फैसलाको स्वागत र सम्मान गर्ने