आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
काठमाडौँ । आज विश्व प्रतिलिपि अधिकार दिवस । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका