२० बैशाख २०८३, आइतबार

Tag: प्रतिनिधि सहभागी

आजदेखि उर्जा सम्मेलन सुरु हुँदै : ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । आजदेखि आठौं उर्जा सम्मेलन काठमाडौंमा सुरु हुँदै छ । ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुने उर्जा सम्मेलन आजदेखि सुरु हुन लागेको हो । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ सुरु हुन लागेको ऊर्जा सम्मेलन