४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा

एमालेको विरोधका वावजुद प्रतिनिधिसभावाट चार अध्यादेश स्वीकृत

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको ​विरोधका वावजु प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को