१९ फाल्गुन २०८०, शनिबार

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभाको चालु अधिवेशनमा ६५ बैठक

काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो अधिवेशन २०८० साल वैशाख २४ गते आइतबार प्रारम्भ भई आज कात्तिक १६ गते बिहीबारसम्म जम्मा एक सय ८० दिन चालु रह्यो । जसमध्ये ६१ दिनहरूमा ६५ पटक बैठक बसी संसदीय काम–कारबाहीमा व्यतीत भएको सङ्घीय संसद् सचिवालयले