१२ जेष्ठ २०८१, शनिबार

Tag: प्रतिनिधिसभा

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभावाट बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिएका थिए