२ कार्तिक २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा

त्यसपछि ओलीलाई प्रतिनिधिसभाप्रति वितृष्णा जाग्न थाल्यो…

काठमाडौं । भारतीय नाकाबन्दीपश्चात् प्रधानमन्त्री ओली चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेर सत्ता हाँक्न चाहन्थे । त्यो समानान्तर सम्बन्धको सूत्र उनले बीआरआई र एमसीसीलाई बनाएका थिए । तर समयक्रममा न चीनसँगको बीआरआई कार्यान्वयन हुन सक्यो न त अमेरिकासँगको एमसीसी अनुमोदित