२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, जेठ २७ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ