२२ बैशाख २०८१, शनिबार

Tag: प्रतितोला

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । छापावाला सुन तोलामा ९२ हजार ६०० रुपैयाँ रहेको छ । तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै