२६ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ ।