मन्त्रिमण्डल हेरफेरबारे प्रचण्डको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति
३ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले मन्त्रिमण्डल हेरफेरबारे सार्वजनिक समाचारप्रति खण्डन गरेको छ । सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित