११ आश्विन २०८३, आइतबार

Tag: प्रचण्ड

ओली र प्रचण्डको विवाद समाधान गर्न नेकपाको दोस्रो पुस्ता

असार २६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन् । एक सातादेखि अध्यक्षद्वय र दुवै पक्षका