चैत ५, काठमाडौं । ‘तपाईंहरुको दबाब भनौँ कि, सदाशयता मानौँ, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो । तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन ।’ अस्ति पूर्वएमालेका केही नेतासहित खुमलटारको एउटा जमघटमा नेकपा अध्यक्ष प्रचण्डले यस्तो कुरा