२८ श्रावण २०८३, बिहिबार

Tag: प्रचण्ड

मैले प्रचण्डलाई हट्न भने के हुन्छ ? : प्रधानमन्त्री ओली (पूर्णपाठ)

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावलाई ‘त्यो प्रस्ताव नै नभएको’ बताएका छन् । साथै उनले प्रचण्डलाई प्रतिप्रश्न गरेर भनेका छन्, ‘मैले प्रचण्डलाई