२७ जेष्ठ २०८३, बुधबार

Tag: प्रचण्ड

प्रधानमन्त्री चाहियो भनेर प्रचण्ड माइतीघर मण्डलामा लडिबुडी गरेको लेखराज भट्टको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहालले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताए । ओली समूहको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन् । नेता भट्टले भने