प्रचण्डको रोइलो : सूर्य चिन्ह हामीले नपाए यो देशमा ‘कयामत’ आउनेछ
काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने भन्दै रोइलो गरेका छन् । आज बुधबार आफ्नो समूहको काठमाडौं जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन